logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ३६ करोड १३ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाए


अंकुरण खबर
2.73K
Shares

भारतमा ३६ करोड १३ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ३६ करोड १३ लाख २३ हजार ५४८ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् ।

मंगलबार मात्रै भारतमा ३२ लाख ४० हजार जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । १८ देखि ४४ वर्ष उमेर समूहकालाई दोस्रो डोज दिइएको छ । सोही उमेर समूहकालाई दश लाख ४५ हजार २४० जनालाई पहिलो डोज दिइएको छ ।

हालसम्म ३० लाख ४२ हजार ३०२ जनाले तेस्रो चरणको खोप अभियान अन्तगर्त दोस्रो डोज लिएका छन् । एजेन्सी