logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलिया र रणवीरको बिवाहको कार्ड भाइरल


अंकुरण खबर
1.404K
Shares

बलिउड कलाकार आलिया भट्ट र रणवीर कपुरको प्रेमको चर्चा निकै लामो समय देखि चलिरहेको छ ।

धेरै पटक बिवाहको खबर पनि आइसकेको छ । केही समय अगाडी आलियाले बिवाहको लागि लहंगा किनेको खबरले समेत निकै चर्चा पाएको थियो । तर आलियाको आमाले भने यो कुरालाई अस्विकार गरेकी थिइन् ।

फेरी आज भोली यी दुईको बिवाहको कार्ड भाइरल भएको छ । भाइरल भएको यी जोडीको बिवाह कार्ड अनुसार बिवाको मिति २२ जनावरी २०२० रहेको छ । बिवाहको कार्डमा मिति मात्र होईन यी दुई परिवारको नाम समेत लेखिएको छ । तर वास्तवमा भाइरल भएको कार्ड भने झुठो हो । एजेन्सी