logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

इन्डोनेसियामा ७.१ रेक्टरको स्केलको भुकम्प


अंकुरण खबर
832
Shares

इन्डोनेसियाको मालुकु प्रान्तमा आज विहानै शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

अमेरिकन भौगर्भिक सर्भेले भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा रहेको जनाएको छ । भूकम्पबारे भएको मानवीय र भौतिक क्षतिको विवरण आइसकेको छैन ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले यो भूकम्पका कारण सुनामी आउने चेतावनी मानिसहरुलाई समुद्री तटभन्दा टाढै रहन आग्रह गरेको छ । एजेन्सी