logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानले जारी गरेको सुनामीको चेतावनी रद्द


अंकुरण खबर
819
Shares

@’Ôg’ˆÓ•ñ‚ª”­—ß‚³‚ꂽ‹{éŒ§ÎŠªŽs‚Ì“ú˜aŽR‚ŁA‰ˆŠÝ•”‚Ì—lŽq‚ðŒ©‚Â‚ß‚él‚P‚U“úŒß‘O‚UŽž‚P‚W•ª

प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भए पछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ : ०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

सुनामीको चेतावनी दिदै देशका आठ प्रान्तका करिब  दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्ने आदेश जारी गरिएको थियो ।

एजेन्सी