logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शीतकालीन ओलिम्पिक्स: चीनको सहरमा हिउँ र बरफबाट बनेका मूर्तिको मेला


अंकुरण खबर
1.378K
Shares

पूर्वोत्तर चीनको एउटा सहरमा प्रत्येक वर्ष हिउँ र बरफबाट बनाइने मूर्तिको विशेष प्रदर्शनी हुन्छ।

त्यसैले हार्बिनलाई ‘हिमनगर’ को सङ्ज्ञा दिइएको छ।

हार्बिनमा लाग्ने उक्त मेलामा यसपालि चीनमा आयोजना हुन लागेको शीतकालीन ओलिम्पिक्सको झल्को दिन खोजिएको छ।

बीबीसीको सहयोगमा  हेर्नुहोस् यो भिडियो :