logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेटोले युक्रेनलाई हतियार दिने


अंकुरण खबर
611
Shares

किभ–युक्रेनी सेनालाई नेटोका सदस्य राष्ट्रहरुले वायु रक्षा मिसाइल र एन्टि ट्यांक हतियार उपलब्ध गराउने नेटोका महासचिव जनरल जिन्स स्टोलेटनवर्गले बताएका छन् ।

अमेरिकी नेतृत्वको गठबन्धनले पनि युक्रेनलाई मानवीय र वित्तिय सहयोग प्रदान गरेको उनले बताएका छन् ।

सहयोगको बचन दिनुअघि महासचिव स्टोलेटनवर्गले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए ।