logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्तनक्यान्सर पत्ता लगाउने ‘ब्रा’ बन्यो


अंकुरण खबर
1.339K
Shares

‘इवा ब्रा’नामक ब्राले स्तन क्यान्सर भए–नभएको पहिल्याउन सकिने भएको छ ।

मेक्सिकोका १८ वर्षीय जुलियन रिओस् चान्टुले यो ब्रा तयार पारेका हुन् । उनका अनुसार यस्ता स्तन क्यान्सरको लक्षणबारे सूचना दिने गर्छ ।

तर यसका पूरै परीक्षण हुन भने बाँकी रहेको बताइएको छ । मेडिकल साइन्सले पनि यसको पुष्टि गरिसकेको छैन । राजधानी दैनिकमा यो खबर छ ।