logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गर्भपतनलाई मौलिक अधिकार बनाउनुपर्ने : जो बाइडेन


अंकुरण खबर
624
Shares

गर्भपतनलाई मौलिक अधिकार बनाउनुपर्ने पक्षमा आवाज उठाउन बाइडेनले आग्रह गरेका छन।

सर्वोच्च अदालतले यो प्रक्रियालाई अनुमति दिने संवैधानिक प्रत्याभूति खारेज गरेमा अमेरिकी मतदाताले गर्भपतनको ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने उनले बताएका हुन।

अदालतले यसलाई अनुमोदन गरिदिएमा गर्भपतनसम्बन्धी कानून राज्यहरूको आ–आफ्नो कानूनमा निर्भर हुनेमा जोड दिए।

अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको गोप्य रूपमा बाहिरिएको एउटा मस्यौदा दस्ताबेजले पूरै अमेरिकालाई स्तब्ध बनाएको भनाइ अमेरिकी अधिकारीहरूको छ।