भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको हो।
केन्द्र सरकारले पेट्रोल र डिजेलमा शुल्क घटाएको छ।
सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो।
भारत सरकारको यो निर्णयले भारतका आम जनतालाई ठूलो राहत दिएको छ ।