logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु


अंकुरण खबर
1.3K
Shares

ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् ।

उनले यसो गरेर पूर्व प्रेमिका १८ वर्षकी तयाने काल्दास माथि ब्रेकअपको बदला लिएका थिए।

अहिले २० बर्षिय पूर्व प्रेमी गेब्रियल कोइल्होलाई प्रहरीले पक्राउ गरेको छ !!