logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौं आइपुग्यो

गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले चियापान कार्यक्रम आयोजना गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज सोमबार...

राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने...

देशभरको मौसम आज कता कस्तो रहन्छ ?

पूर्व, मध्य तथा पश्चिमका केही भागमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम सोमबार...

आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै

आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै...

नेपाली कांग्रेस चुनावबाट भाग्दैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने प्रष्ट पारेका छन् । आइतबार काठमाडौंमा,...

यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन दूतावासको आग्रह

संयुक्त अरब इमिरेट्स (यूएई)मा विगत केही समयदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन...

काठमाडौं उपत्यकामा थपिए १२६ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा...

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ५१३  जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै...