logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
बागमती प्रदेशमा माओवादी नेतृत्व चयनका लागि चुनाव : ९ पदमा २७ जनाको उम्मेदवारी

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । सोमबार जारी चुनावी...

खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना : कसले कति पायो मत ?

नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा...

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री...

मंगलबार १ बजे संसद् बैठक, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मंगलबारको बैठकमा...

कांग्रेस सहमहामन्त्री भन्छन् : बलजफ्ती एमसीसी पास गरे मुलुकको लागि राम्रो गर्दैन, पुनरावलोकन हुनुपर्छ

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सम्झौतामा राष्ट्रिय सहमति औंल्याएका...

खुला महिला केन्द्रीय सदस्यमा डिलाले बढाइन अग्रता, आरजु परिन पछी

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले १९०६ मतसहित अग्रता बढाएकी छन् । यस...

कांग्रेस महाधिवेशन खुला महिला सदस्य तर्फ डिला संग्रौला पहिलो स्थानमा

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको...

आज मात्रै २२० संक्रमित थपिए : २४ घण्टामा थप एक जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  ४ हजार १ सय ४१ जनाको परीक्षण गर्दा...

खुला महिला तर्फ आरजु राणा डेढ सय मतले पछाडी

नेपाली कांग्रेसको खुला तर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडी...