logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026
हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। जिल्ला सदरमुकाम सिमकोटदेखि...

पार्टीमा विधि र पद्धति, क्षमता र योगदानका आधारमा उचित मूल्यांकन हुन्छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी...

न्युयोर्कमा एकैदिन ओमिक्रोनका ५ संक्रमित भेटिए

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क...

देशलाई सही दिशा दिन छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने धारणा व्यक्त गरेका छन्। आज (शुक्रबार)...

राप्रपा महाधिवेशन : अध्यक्षले गरे २३५ जना प्रतिनिधि मनोनित

काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा २ सय ३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका...

कांग्रेसको सबै प्रदेशमा उम्मेद्वारको मनोनयन आज, भोलि मतदान

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उम्मेद्वारको मनोनयन दर्ता...

नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न भन्दै यी ९ देशबाट नेपाल आउन रोक, बाटोमा रहेकालाई अनिवार्य क्वारेन्टाइन

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको खतरा रहेको भन्दै ९ देशबाट नेपाल आउन...

राष्ट्रपतिद्वारा मंसिर २८ गते संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बैठकले सिफारिस गरे बमोजिम यही...

राप्रपा लिङ्देनको प्यानलबाट उपाध्यक्ष र महामन्त्री उम्मेदवार चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले आफ्नो प्यानलका उपाध्यक्ष...