logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
नेकपाको दाहाल-नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रधानमन्त्री ओलीलाई...

अपहेलना मुद्दामा लिखित जवाफ दिन आफैं अदालत जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालत जाने भएका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अदालतको...

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना

पश्चिम वायुको प्रभाव कायमै रहँदा आज काठमाडौं उपत्यकासहितका देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको...

पछिल्लो २४ घण्टामा ३८३८ पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि, ९१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या...

भागरथी हत्या प्रकरणमा समातिएका आरोपितलाई पाँच दिन म्याद थप

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टमाथिको...

इन्धनको मुल्य वृद्धिविरुद्ध माइतीघरमा थाल र ग्यास सिलिन्डर बोकेर जसपाको प्रदर्शन

जनता समाजबादी पार्टी (जसपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध खाली थाल र खाना पकाउने ग्यासको...

भागरथी हत्याका आरोपी सार्वजनिक

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दिनेश भट्टलाई पक्राउ...

आजदेखि बढ्यो चिकित्सकको परामर्श शुल्क, बिरामीले कति तिर्ने ? (सूचीसहित)

आजदेखि डाक्टरहरूले बिरामी जाँच्ने शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट...

नागरिकमा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो होइन : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकमा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो नभएको बताएका छन्। नेपाल...