logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026
बस दुर्घटनाः ३५ जना यात्रु घाइते

बुधबार बिहान करिब ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा यात्रुबाहाक बस दुर्घटना...

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प

दोलखा केन्द्रविन्दु भएर गएराति ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ। जिल्लाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर राति...

जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका...

रसुवागढी–केरूङ नाका भोलिदेखि सञ्चालनमा ल्याउने तयारी

अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले...

फलामको गेटले थिचेर बालकको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-६ का सवनम मस्कराका २ वर्षीय छोरा शिवयमको फलामको गेटले...

यात्रुवाहक बस सप्तकोशीमा खस्यो

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार...

दरबारमार्गमा रैथाने कृषि हाटबजार (फोटो फिचर)

प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन...

वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)

काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको लागि विभिन्न तयारी भइरहेको छ । असोज १ गतदेखि सुरु हुने इन्द्रजात्राको...

वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)

यो वर्ष इन्द्रजात्राका कार्यक्रमहरु सञ्चालन हुन थालिसकेका छन् । हनुमानढोका अगाडि काल भैरवसँगै गाडिने यसिं...