logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग

राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार...

प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच गोप्य भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालले गोप्य भेटवार्ता गरेका छन्...

मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसदमा प्रस्तुत गर्नु राम्रो : राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर...

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । कानुन मन्त्री तुम्बाहाङ्फेलाई आजै(सोमबार) साढे तीन...

प्रम ओलीको गुनासो : सञ्चारमाध्यमले विकास भएको देख्न चाहेनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले विकासका कुरालाई नलेख्ने गरेको बताएका छन् । सोमबार काठमाडौंमा जमिन...

महराको पक्षमा ३७ जना चर्चित अधिवक्ताको वकालत

आफ्नै कार्यलयकी कर्मचारीलाई यौन दूर्व्यवहार गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको...

प्रधानमन्त्री ओलीद्वारा गृहजिल्लामा सडक र पुलको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला...

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

महराको अन्तिम सुनुवाइ आज, फैसला आजै आउने सम्भावना

बलात्कारको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको आज ९आइतबार० अन्तिम सुनुवाइ शुरु भएको...