logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
नयाँ वर्ष २०७७ का अवसरमा आज घर-घरमा गुञ्जियो राष्ट्रिय गान र ताली

नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घर-घरमा राष्ट्रिय गान र ताली...

विषम परिस्थितिमै नयाँ वर्ष मनाउँ, उच्च मनोबलले नै कोरोना पराष्त पार्न सकिन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख,...

आज र भोलि देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

सोमबार र मङ्गलबार देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले...

पूर्वराजा शाहले कोरोना कोषमा जम्मा गरे २ करोड

पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, राहत तथा उपचार कोषमा २ करोड...

नेपाली सेनाका प्रमुख सेनानी विष्टको अन्तिम संस्कार

सुडानमा निधन भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश विष्टको आइतबार अन्तिम दाहसंस्कार...

लकडाउन उल्लङ्घन गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा दर्ता

सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गरेको आरोपमा दाङमा चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध...

खोटाङमा चट्याङ लागेर दुईको मृत्यु, नौँ घाइते, पाँच गम्भीर

खोटाङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं .१,...

लकडाउनमा हरिण मार्ने दुई जना पक्राउ

लकडाउनको मौका छोपी सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट हरिण मारेको आरोपमा दुई जना पक्राउ...

वीरगन्जका कोरोना संक्रमित तीनै जना पुरुष

वीरगन्जमा तीन भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरेको छ। आइतबार...