logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
२४ गते देखी लगातार ४ दिन सार्बजनिक विदा

कोरोना भाइरसको त्रासका कारण सबैतिर स्कुल कलेज बिदा गर्नुपर्ने आवाज उठिरहेको बेला संयोग बस...

भुमि मन्त्री अर्याल चढेको विमान दुर्घटनाबाट जोगियो

आज बिहान पौने ९ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनाबाट जोगिएको...

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

१६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं जिल्ला प्रशासन कार्यालयले घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)...

स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट...

नेपालसहित ११ देशलाई कोरोनाबाट सतर्कता अप्नाउन डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालसहित दक्षिण एसियाली देशहरूलाई कोरोना भाइरसबाट सतर्कता बढाउन र...

जीप दुर्घटना हुदाँ गाउँपालिका सचिवको मृत्यु

गोरखामा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्...

बस र ट्रक ठोक्किँए : नौ जना घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका...

अज्ञात समूहद्वारा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी

विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन्...