logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमिकस क्यूरीको राय शुरु हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि अदालतको सहयोगी ‘एमिकस क्यूरी’को राय शुरु हुनेछ...

आज उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आज देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

विद्याकी देवी सरस्वतीको पूजाआजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै

आज श्रीपञ्चमी पर्व । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा...

अपराध महाशाखाका प्रमुख फेरिए, एसएसपी खापुङलाई जिम्मेवारी

महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ...

संसद् विघटनविरुद्धका मुद्दामा दुवै पक्षको बहस सकियो, भोलिदेखि एमिकस क्युरीले राय दिने

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि दुवै पक्षको बहस सकिएको छ । रिट निवेदकको बहस...

संसद प्रधानमन्त्रीको नोकर होइन, विघटनको परमाधिकार देखाउन शम्भु थापाको चुनौती

वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् विघटन प्रधानमन्त्रीको परमाधिकार हो भन्ने लेखिएको एउटा पनि किताब...

पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार ३५४१ जनामा...

सुन तस्करीको आरोपमा एकजना पक्राउ, ६ सय ग्राम सुन बरामद

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउन लागिएको ६ सय ग्राम सुन बरामद भएको छ...

सर्वोच्चलाई चार पूर्व प्रधानन्यायाधीशहरूको जवाफ – नागरिकको हितलाई प्रभावित गरेको विषयमा बोल्न पाइन्छ

अदालतको अवहेलना मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा आफै उपस्थित भएर जवाफ दिएका...