logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
आज पनि केही स्थानमा भारी वर्षाको संभावना : बाढी, पहिरो र डुबानको संभावना रहेकाले सचेत रहन आग्रह

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको संभावना...

अयोध्या र भगवान रामबारे ओलीको टिप्पणीबाट भारत रुष्ट

भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीबाट भारतको सत्तासित भारतीय जनता...

नवलपरासीमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीको (बर्दघाट सुस्तापूर्व)मा पहिरो जादा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहानै विनयी त्रिवेणी...

विश्वभरमा १ करोड ३२ लाख भन्दा बढी कोरोना संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। १ लाख ९४...

एकै दिन १,७०५ जना कोरोना मुक्त भई अस्पतालबाट भए डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका...

नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट...

भारतीय हस्तक्षेपका कारण तराई डुबानमा पर्‍यो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भारतका कारण तराई डुबानमा परेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको...

आज मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक आज बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ...

सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीमा गरिएको परीक्षणका क्रममा...