logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026
महाशिवरात्रि तथा सेना दिवस : टुँडिखेलमा राष्ट्रपति भण्डारी सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज...

शिवरात्रि : बसको ठक्करबाट सडकमा डोरी राखेर पैसा उठाउँदै गरेका बालकको घटनास्थलमै मृत्यु

दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । शिवरात्रि...

पशुपति क्षेत्रबाट गाँजा खाने र पाकेट मार्न खोज्ने ४५ जना पक्राउ

पशुपति क्षेत्रबाट प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ। गाँजा खाने, हुलदंगा गर्ने र पाकेट...

महाशिवरात्रि: पशुपतिनाथमा साधुसन्तको चहलपहल (फोटो फिचर)

काठमाडौं – महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ देशविदेशबाट आएका...

सेक्युरिटी प्रेस खरिद प्रकरणमा बास्कोटासँगै अरु व्यक्ति पनि संलग्न छन् : प्रकाशशरण महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना...

आज २ घण्टा आन्तरिक तथा बाह्य उडानहरू प्रभावित हुने

महाशिवरात्रि र सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक हवाई प्रस्तुतिका कारण...

अचानक ओलीले  बालुवाटारमा किन बोलाए प्रचण्डलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई छलफल गर्न...

अमेरिकी राष्ट्रपति ट्रम्पका सल्लाहकारलाई ४० महिना जेल सजाय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल सजाय सुनाइएको छ ।...

आज देशभर मौसम बदली, काठमाडौ लगाएतका पहाडी भूभागा हल्का वर्षा

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली हुने भएको छ । जल...