logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026
कोरोनाको त्रास : सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन

सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला...

कोभिड–१९ : विमानस्थलमा सावधानी अपनाउन राष्ट्रवादी शक्तिको आग्रह

संयुक्त राष्ट्रवादी शक्तिले विश्वव्यापी रुपमा प्रभाव पार्दै गइरहेको ‘कोभिड–१९’ लाई नेपालमा भित्रिन नदिन उचित...

प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने

दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ...

धनगढीमा एकजनालाई कोरोनाको आशंका

कैलालीको धनगढीमा चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोना भाइरसको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको...

काठमाडौंमा कोरोनाको आशंका : ६ जना आइसोलेसन वार्डमा

कोरोनाको आशंकामा काठमाडौंका दुई अस्पतालको आइसोलेसन वार्डमा ६ जना भर्ना भएका छन् । कोरोना भाइरसको...

तीन जनाको कोरोना भाइरस परिक्षण : दुईको नेगेटिभ रिपोर्ट, एकको आउन बांकी

चितवनका तीन जना व्यक्तिको नोबल कोरोना भाइरस परीक्षण गरिएकोमा दुई जनाको नेगेटिभ रिपोर्ट आएको ...

कोरोना जाँचका लागि तुलसीपुरमा डेस्क राखिने

विश्वभर संक्रमणका कारण जनजीवनमा त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई ठाउँमा...

भक्तपुरका ६ वटा अस्पतालमा ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको...

मार्क इन्टरनेशनल किड्नी सेन्टरको सप्ताहव्यापी वृहत नि:शुल्क स्वास्थ शिविर : यस्तो छ परीक्षणको तालिका

विश्व मिर्गौला दिवसको सन्दर्भमा कलंकी स्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरले साता व्यापी निशुल्क स्वास्थ...