logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026
स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी : दलहरु चुनाव केन्द्रित अभियानमा

स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन्...

जसपा केन्द्रीय समिति बैठक : स्थानीय तह निर्वाचन निर्देशिका र विभिन्न प्रतिवेदन पेस

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकमा...

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय...

महाभियोग प्रस्ताव पेश गर्दै प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पेस...

माधव नेपालसहित १४ जना सांसदको रिट पूर्ण इजलासमा पठाउने सर्वोच्चको निर्णय

नेकपा (एमाले) ले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध...

प्रतिनिधिसभा बैठक सुरु, एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो...

दार्चुला घटनाबारे जनतालाई सरकारले जवाफ दिनुपर्छ : भीम रावल 

नेकपा एमालेका नेता भीम रावलले दार्चुला घटनाका बारेमा जनतालाई जवाफ दिन सरकारसँग माग गरेका...

तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : प्रवक्ता कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने...

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकबाट घिमिरेले दिए राजीनामा

कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनको अध्यक्षमा उम्मेदवार बनेका गोपालकृष्ण घिमिरेले नेपाली कांग्रेसको...