logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो प्रदेशमा जिम्मेवारी

आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले...

काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

नेपाली काँग्रेसका नेता गगन थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आसन्न महाधिवेशनमा आफूले...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद विस्तारबारे छलफल

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद विस्तारका लागि गठबन्धनमा रहेका माओवादी...

विभाजनको पक्षमा नलाग्न नेता तथा कार्यकर्तालाई एमालेको निर्देशन

नेकपा एमालेले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ । निर्वाचन...

कक्षा १२ को परीक्षा यथाशीघ्र सञ्चालन गर्न अखिल क्रान्तिकारीको माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कक्षा १२ को परीक्षा यथाशीघ्र...

निर्वाचन आयोगद्वारा २२ भदौसम्म दल छनोट गर्ने समयसीमा

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि जनप्रतिनिधिहरुलाई दल रोज्न...

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार नयाँ...

ओलीले गोप्य सहमति पालना नगरेको माधव नेपालको आरोप

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको...

एकीकृत समाजवादीले आज संसदीय दलको नेता चुन्दै

नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ। दलको नेता चयन गर्न...