logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
देउवालाई प्रधानमन्त्री प्रस्ताव

विपक्षी गठबन्धनमा बहुमत जुटेको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का...

बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षीदल शीतल निवास पुगे

विपक्षी दलका नेताहरु बहुमत सांसदको हस्ताक्षर लिएर राष्ट्रपति भवन शीतल निवास गएका छन् । संविधानको...

विपक्षीदल कांग्रेस माओवादीबीच राष्ट्रपतिलाई महाअभियोग लगाउने बिषयमा छलफल

राष्ट्रपतिको बिहीबारको कदमलाई लिएर विपक्ष दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने तयारी...

महन्तले स्थगित गरेको बैठकबारे उपेन्द्रको फरक विज्ञप्ति

जनता समाजवादी पार्टी (जसपा) मा पार्टी बैठकलाई लिएर पार्टीभित्र दुई धार देखिएको छ। जसपाले कार्यकारिणी...

नेपालनिकट सांसदहरुको भेलामा देव गुरुङ र वर्षमान पुन सहभागी

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसद्हरुको भेलामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक...

माधव नेपाल समूहका सांसदहरुको भेला सिंहदरबारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका...

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु...

राष्ट्रिय सहमतिको सरकार बनाऔं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार...

जेठ ८ र ९ गतेलाई बोलाइएको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले एकतर्फी रूपमा जसपाको कार्यकारिणी बैठक स्थगित...