logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री

अविश्वास प्रस्तावको सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेका छन्। मुख्यमन्त्री गुरुङले...

पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिबद्ध छु : खिमविक्रम शाही (विज्ञप्तिसहित)

गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्...

गण्डकी प्रदेशका सांसद शाहीलाई सरकारले बन्दी बनाएको जनमोर्चाको आरोप

राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको छ । गण्डकी प्रदेशका...

बागमतीमा नवनियुक्ति तीन मन्त्री र एक एक राज्यमन्त्रीले लिए शपथ

बागमती प्रदेश सरकारमा आज ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री...

ओली नसच्चिएसम्म संघर्ष जारी राख्ने नेपाल पक्षको निर्णय

नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी अध्यक्ष केपी ओली शर्माविरुद्धको आन्तरिक संघर्ष जारी राख्ने भएको...

सरकारद्वारा १२० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता (नामसहित)

मन्त्रिपरिषद् बैठकले १२० प्रदिवादीको मुद्धा फिर्ता लिने निर्णय गरेको छ। आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक...

माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित खड्का पदमुक्त सूचनासहित

नेकपा (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। नेकपा...

कर्णालीका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेशका तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार...

गण्डकी प्रदेश सभा बैठक : कोरोना संक्रमितलाई बस्ने छुट्टै व्यवस्था

गण्डकी प्रदेश सभाको जारी विशेष अधिवेशनमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरुलाई बस्नको लागि छुट्टै...