logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
मलाई मदन भण्डारीको रुपमा देख्न थालेका थिए : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका नेता कार्यकताहरुले आफूलाई मदन भण्डारीका रुपमा देख्न...

कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरेका छन् । शनिबार काठमाण्डौमा आयोजित...

निष्कर्षविना सकियो तीन दलको बैठक

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक ठोस निष्कर्षविना नै सकिएको छ...

मञ्चमै देउवा र पौडेलबीच वादविवाद

प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष...

देउवा निवास बुढानिलकण्ठमा तीन दलको बैठक शुरु

नयाँ सरकार गठनको लागि प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय...

ओली सरकारको विकल्प दिन कांग्रेसले उदार भई सम्झौता गर्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुशतातिर गइरहेको वर्तमान सरकारको विकल्प खोज्नु पर्नेमा जोड...

प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुट्टा टेक्न नसक्दा...

गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ को पनि सांसद पद गुमेको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई...

सांसद पद गुमाएका चार नेताले पाए मन्त्रीमा पुनर्नियुक्ति, आजै शपथ लिने

एमालेमा प्रवेश गरेका माओवादी केन्द्रद्वारा कारबाही गरिएपछि सांसदसँगै मन्त्री पद गुमाएका चार नेताले मन्त्रीमा...