logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
प्रतिनिधिसभाका सांसदले एकमुष्ट ३ महिनाको तलब पाउने

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ...

नेकपाका दुबै समूहबाट प्रस्ताव आएपनि कांग्रेसले सोचविचार गरेर निर्णयमा पुग्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दुई समूहबाट विभिन्न प्रस्ताव आएको बताएका छन् । अपराह्न...

प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्ने सम्भावना शून्य बराबर : सल्लाहकार सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार...

दाहाल-नेपाल समूह र जसपाबीच छलफल, सत्ता सहकार्यमा जसपा सकारात्मक

प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल...

वामदेव गौतमले दाहालसमक्ष राखे पार्टी एकताको प्रस्ताव

नेकपा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकताको प्रस्ताव लिएर आज नेकपा दाहाल-नेपाल...

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

आज बस्ने भनिएको ओली समूहको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा...

प्रचण्ड नेपालप्रति ओलीको कटाक्ष – मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री, मन्त्री लगायतको कुनै पद पनि स्थायी नभएको बताएका छन्...

लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने दाहाल–नेपाल समूहको निर्णय

नेकपा दाहाल–नेपाल समूहले विकसित राजनीतिक घटनाक्रममा सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने...