logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज आफ्नै निवासमा उनको १ सय १ वर्षको...

समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गतेसम्म रूपन्देही ‘लकडाउन’

कोरोना भाइरस (कोभिड–१९)संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीलाई मंगलवारदेखि ‘लकडाउन’ गरिएको छ । पछिल्लो समय समुदायस्तरमै...

एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य लगाउन सरकारको आग्रह

सरकारले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको छ । स्वास्थ्य...

प्रेस काउन्सिलमा कार्यवहाक अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा रिट

नेपाल प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा...

सर्वोच्चका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । १८० जनाको स्वाब परीक्षण...

भक्तपुरमा सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय...

विदेशमा अलपत्र नेपालीको उद्धार उडान स्थगित

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित...

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

काठमाडौं उपत्यकामा आज थपिए २०५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप २०५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न...