logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
मेरो गणना,मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै छन् । कात्तिक ११ गते मुख्यमन्त्री...

सर्वोच्चमा आज ६ इजलासमा ७ मुद्दाको पेशी, प्रधानन्यायाधीशले   तोके आफ्नै  इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज ६ इजलासमा ७ मुद्दाको पेशी तोकेका छन् । सर्वोच्चमा प्रधानन्यायाधीश जबराले...

२४ घण्टामा थपिए १४३ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...

यस्तो रहने छ आजको मौसम ?

आज देशका विभिन्न स्थानमा हल्का वर्षाको संभावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...

राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११...

प्रधानमन्त्री देउवाको अनुरोध : स्वास्थ्य मापदण्ड पालना गर्दै भाइटिका मनाउनु

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को जोखिमबाट बच्न स्वास्थ्यका मापदण्ड पुरा गर्दै तिहार मनाउँन सबैलाई आग्रह...

भाइटीकाको उत्तम साइत ११:०२ बजे

नेपालीहरुको महान चाड तिहारको आज पाचौं दिन भाइटीका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...

नेपाल संवतको ११४२ले सबैमा सुख, शान्ति समृद्धि प्राप्ति होस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ शुभकामना व्यक्त गरेका छन् । देउवाले आज...