logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा सैनिक जवानको ज्यान गयो

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परि नेपाली सेनाका एक जवानको ज्यान गएको छ। सेनाले पोखरामा...

बेलुकीपख पहाडका केही ठाउँमा सामान्य बद्ली हुने

आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै...

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्विकार गरेको...

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका...

मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचिकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु...

सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता

सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च...

पहाडी भेगका केहि स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान...

सिरहा मालपोत विस्फोटः गोइत नेतृत्वले लियो जिम्मा

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति...

पेस्तोलसहित ३ जना पक्राउ

पेस्तोलसहित ३ युवालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित...