logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026
सिरहा बम विस्फोट : गम्भीर घाइते २ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते...

सिरहा मालपोत विस्फोटः घटनास्थलमा भेटियो गोइत समूहको पर्चा

सिरहाको लहानस्थित मालपोत कार्यालयस्थित बम विष्फोट भएको ठाउँमा तराईं जनतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा...

मोरङमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

मोरङमा ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

मालपोत कार्यालय सिरहामा बम विस्फोट, ६ जना घाइते

सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते...

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबारका लागि बोलाइएको प्रदेशसभभाको...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो...

ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्ने दुई डाक्टर निलम्बित

हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका छन् । अस्पतालमा ड्युटीको समयमा निजी अस्पताल...

नेपालमा हालसम्म १५ लाखले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा हालसम्म कुल जनसंख्याको करिब पाँच प्रतिशतले कोराना भाइरसविरुद्धको खोप लगाएका छन् । दोस्रो चरणअन्तर्गत...

आज उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने

आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् । आज दिनभरि...