logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026
हेटौँडामा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा बिहीबार बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको...

नेकपा विवादमा निर्वाचन आयोगले कुनै निर्णय नगर्ने

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ...

आजको मौसमः यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । प्रदेश नं १, बागमती प्रदेश र...

पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पशुपतिमा सुनको जलहरी नराख्न अन्तरिम आदेश दिएको छ । चाँदीको जलहरी विस्थापित गरेर...

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...

डा. गोविन्द केसीको सत्याग्रह स्थगित

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते (आज) गतेदेखि गर्ने भनेको...

ट्रक त्रिशूली नदीमा खस्यो, ट्रकमा सवार व्यक्तिहरूअज्ञात

चितवनको इच्छाकामना गाउँपालिका-६ नाग्दीखोला क्षेत्रबाट ट्रक त्रिशूली नदीमा खसेको छ। ना. ७ ख ७८७ नम्बरको...

प्रचण्ड-नेपाल र देउवाबीच छलफल जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस...

भारतमा उपचाररत डा. भट्टराईको रिपोर्ट आउन अझै ४ दिन लाग्ने

भारतमा उपचाररत पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थ्य...