logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

नेपालगञ्जमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र,...

मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जना घाइते

मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका...

प्रधानमन्त्रीले ‘आलोपालो’ गर्ने सहमति नमान्दा देशमै संकट निम्तियो : दाहाल

प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘आलोपालो’को सम्झौता उल्लंघन गरेकाले पार्टी हुँदै देशमा संकट निम्तिएको दाबी...

पछिल्लो २४ घण्टामा थपिए ३२२ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै...

प्रचण्ड-नेपाल समूहले ओलीलाई अन्तिम स्पष्टिकरण पठाउँदै

प्रचण्ड माधव समूहको नेकपाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्न अन्तिम...

संसद विघटनविरुद्धको रिटमा निवेदकको तर्फबाट १८८ वकिल बहस गर्न इच्छुक

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बहस गर्न रिट निवेदकका तर्फबाट १८८ जना वकिलहरुले वकालतनामा दर्ता...

काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आज दिउँसो आगलागी...

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस (कोभिड-१९) भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

प्रचण्ड-नेपाल समूहका थप ३ सांसदले दिने भए मुख्यमन्त्री शेरधन राईलाई साथ

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबाट ३ जना प्रदेशसभा...