logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026
जापानमा हुने टोकियो ओलम्पिक १ वर्षका लागि स्थगित

कोरोना भाइरसका कारण सन् २०२० को ग्रीष्मकालीन ओलम्पिक स्थगित गरिएको छ । भाइरसले महामारीको...

कोरोनाको परीक्षण अब वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि गरिने

कोरोनाको प्रभाव बढीरहेको बेला सरकारले काठमाडौंको वीर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र धरानको वीपी...

भोलिबाट लकडाउन उल्लंघन गरे कडा कारबाही

सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन आज सर्वसाधारणले छिटपुट उलंघन गरेका छन्। तर प्रहरीले...

भारतका नेपालीलाई नेपाल प्रवेश गर्ने अन्तिम अवसर

सरकारले भारतबाट आउने नेपालीलाई अन्तिम पटक नेपाल प्रवेशको अवसर दिएको छ। लकडाउनका कारण सीमामा अलपत्र...

कतारबाट फर्किएका एक युवक उच्च ज्वरो र रुघाखोकीले ग्रस्त

वैदेशिक रोजगारीका सिलसिलामा कतार गएर फर्किएका विराटनगरका एक २७ वर्षीय युवा उच्च ज्वरो र...

टेकु अस्पतालले यस्तो भन्यो-कोरोना संक्रमित युवतीको अवस्था बारे

कोरोना संक्रमण देखिएकी फ्रान्सबाट आएकी एक नेपाली युवतीको उपचार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा...

जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा गौरीफन्टा नाकामा झडप

जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको गौरीफन्टामा भारतका विभिन्न शहरबाट...

आइसोलेसनमा राखिएका वीरगञ्जका ३० बर्षीय युवकको मृत्यु

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको चितवनको भरतपुरस्थित कोरोना विषेश...

कोरोना भाइरसको आशंका: फ्रान्सबाट आएका दुई युवा बाग्लुङ जिल्ला अस्पतालमा भर्ना

कोरोना भाइरस संक्रमणको आशंकामा बाग्लुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् । फ्रान्सबाट...