logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026
चितवनमा थपिए २० जना नयाँ कोरोना संक्रमित

चितवनमा नयाँ २० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टी हुनेमा भरतपुर महानगरपालिकाका ७...

अष्‍ट्रेलियामा नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन

अष्‍ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोनाविरुद्धको भ्याक्सिन आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराइने घोषणा गरेका छन्...

सर्वोच्चका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । १८० जनाको स्वाब परीक्षण...

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

कर्णालीमा थपिए ६ जना कोरोना संक्रमित

कर्णालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । दैलेख अस्पताल र...

हेटौंडाका १८ जनासहित मकवानपुरमा थप २६ जनामा कोरोना पुष्टि

मकवानपुरमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये १८ जना हेटौंडाका हुन्...

पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ...

तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको...

देशभर ११३ जना कोरोना संक्रमित आइसियुमा, भेन्टिलेटरमा ६ जना

देशभर रहेका कोरोना संक्रमितहरुमध्ये ११३ जनाको आइसियूमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयले देशभर ११३...