logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्दै

सरकारको न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले कार्यक्रमलाई आज अन्तिम रूप दिन कार्यदलको बैठक...

कर्णालीका चार एमाले सांसद पदमुक्त

कर्णालीका चार एमाले सांसद पदमुक्त भएका छन् । पदमुक्त हुने सांसदमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा...

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद विस्तारबारे गठबन्धन दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ...

महन्थ ठाकुरको रिट फेरि हेर्न नभ्याइने

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दर्ता गरेको...

एमालेका वरिष्ठ नेता नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ। वुद्धनगरस्थित क्वालिटी...

एमाले स्थायी कमिटी बैठक बस्दै

आन्तरिक विवादका विषयमा छलफल गर्न आज पनि नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्न लागेको...

मन्त्री छनोट गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

सरकारमा सहभागिताका लागि मन्त्री छनोट गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्न...

माओवादीको केन्द्रीय कमिटी बैठक साउन ३० गते  हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिनपछि सरेको छ । बैठक आगामी साउन...

अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनी

सरकारले अर्थसचिवमा मधु कुमार मरासिनीलाई सरुवा गरेको छ। मरासिनी यसअघि महालेखा नियन्त्रक थिए। साउन १२...