logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक जारी

प्रतिनिधिसभा विघटन र वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक जारी छ । सिंहदरबारस्थित...

ओलीले सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे : माधव नेपाल

नेकपा एमालेबाट निस्काशित वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीका कारण एमाले विभाजनको अबस्थामा पुगेको...

सभामुख र पूर्वसभामुखबीच छलफल सुरु, नेम्वाङ अनुपस्थित

सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसभामुखहरूबीच छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको...

पूर्वसभामुखहरूसँग छलफल गर्दै सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (मंगलबार) अपराह्न १ बजे पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका छन्...

निष्काशनमा परेपछि रामकुमारी झाँक्रीले लेखिन्- ‘बगाएर लाने भो माया तिमीलाई बालै फरर‘’

एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन्...

राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनीका जसपा चार सांसदले मतदालन गर्न नपाउने

लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपविर्नाचनमा जसपाका चार सांसदले मतदान गर्न नपाउने भएका छन्। सर्वोच्च...

ओली सरकारले सत्ता संकट टार्न नागरिकता अध्यादेश ल्यायो : विप्लव (विज्ञप्ति सहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको...

देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा पुनःस्थापना गर्नु पर्ने माग राखी सर्वोच्चमा रिट दर्ता गरेर फर्किए विपक्षी गठबन्धन

संविधानको धारा ७६(५)अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको...

ओलीले सोधेको स्पष्टीकरणलाई पूर्णरुपमा अस्वीकार गर्छौं : भीम रावल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले केपी ‌ओलीले सोधेको स्पष्टीकरणको औचित्य नरहेको बताएका छन्। सोमबार सिंहदरबारमा...