logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
दाहाल-नेपाल समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेश

पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपाले आधिकारिकता दाबी गर्दै आज निर्वाचन आयोगमा निवेदन...

हामी दलीय व्यवस्थामा छौ, दलहरुको विवाद निरुपण नभइ चुनाव हुन सक्दैन : झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता निर्वाचन आयोगले...

बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका...

निर्वाचन आयोग पुग्यो दाहाल–नेपाल समूह

नेकपा दाहाल–नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ । दाहाल–नेपाल समूहका अध्यक्षद्वय...

प्रचण्डविरुद्धको अवहेलना मुद्दाको पेशी न्यायाधीश शर्माको इजलासमा

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको...

प्रचण्डबिरुद्ध परेको अपहेलना मुद्दामा सुनुवाई हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा...

म्यानमारको सैन्य ‘कु’ मा नेपालको आपत्ति, गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न आह्वान

नेपालले म्यानमारमा भएको सैन्य ‘कु’ मा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति यु विन...

दाहाल-नेपाल समूह आज आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

नेकपा दाहाल-नेपाल समूह आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ । नेता...

बुधबारका लागि बोलाइयो संवैधानिक परिषद् बैठक

संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ । निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा...