logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
पर्यटन मन्त्री आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट, शुक्रबार पेशी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा...

मूल्यवृद्धि विरुद्ध प्रदर्शन,  प्रहरी र प्रदर्शनकारीबीच झडप

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा एमालेको भ्रातृ...

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँए, दुई जनाको गयो ज्यान

भक्तपुरको सूर्यविनायकमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति २ बजेतिर सूर्यविनायक नगरपालिका-८...

साउन १ गतेदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याए नराखे पाँच सय जरिवाना

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर नराखे फोहोर नउठाउने साथै...

अनशनरत सेयर लगानीकर्तालाई भेटेर बालेन्द्रले भने : पुँजीबजार बलियो बनाउन सहयोग गर्छौं

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुँजी बजारलाई बलियो बनाउनेतर्फ सोच्नुपर्ने बताएका छन्। धितोपत्र बोर्डको कार्यालय...

निर्वाचन आयोगमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न उजुरी

रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको...

आज संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दा सुनुवाइ हुँदै

तत्कालिन विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका मुद्दामाथि सुनुवाइ हुँदैछ। केपी शर्मा ओली प्रधानमन्त्रीहुँदा...

इच्छाराजलाई छाड्न न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्दै

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र अधिवक्ताबीच दुई...

आज यी स्थानमा आंशिकदेखि भारी वर्षाको संभावना, सचेत रहन महाशाखाको आग्रह

अहिले बिहान गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान...